Click on the slide!

यौन व्यवसायी जिया

पेरिसमा आयोजित एक फेसन सोमा पूर्व यौन व्यवसायी जिया आफ्नै डिजयानलाई प्रस्तुत गर्दै । फोटो: एएफपी

Click on the slide!

गणतन्त्र दिवश

भारतको गणतन्त्र दिवशमा दिल्लीमा परेड खेल्दै। तस्बिर:एपी

Click on the slide!

प्रधानमन्त्री बाबुराम भट्टराई

प्रधानमन्त्री बाबुराम भट्टराई सिहंदरवारमा नेपाल सरकार सुसासन कार्ययोजना २०६८ र आर्थिक विकास कार्ययोजना सार्वजनीक गर्नुहुर्दै । तस्विरः प्रदिपराज वन्त

Click on the slide!

जुनीयर स्कुल प्रिन्सेज २०१२

सिजन मिडिया द्धारा आयोजीत जुनीयर स्कुल प्रिन्सेज २०१२ को विजेता प्रशंशा गुरुङ्ग

Click on the slide!

राष्ट्रपति रामवरण यादव चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ

राष्ट्रपति रामवरण यादव चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग सितल निवासमा भेटवार्ता दै। तस्बिर : एएफपी

Added: 2012 January 29
नरेश फुयाँल, माघ १५ काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जारी शान्ति प्रकृया र संविधान निमार्णमा एकिकृत नेकपा माओवादीले प्रतिबद्ध नरहेको आरोप लगाउनु भएको छ । धनगढी बिमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले माओवाद
Added: 2012 January 29
नरेश फुयाँल, माघ १५ काठमाण्डौ । नेपाल वायु सेवा निगमका विमान सामान चोरीको आरोपमा २६ जना कर्मचारहीलाई कारबाहीका लागी सिफारिस गरिएको छ । सहन्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटीको संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले निगमका २६ जना कर्मचारीलाई
FM STATIONS OF NEPAL
राजनीति
Added: 2012 January 29
नरेश फुयाँल, माघ १५ काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले माओवादी युद्धकालमा ‘जनसत्ता’ले गरेको लिखतलाई मान्यता दिने निर्णय फिर्ता नलिए सरकार ढाल्ने चेतावनी दिनु भएको छ । रिर्पाेर्टस क्लव नेपालले आज राजधानीमा
विस्तृत समाचार
Added: 2012 January 29
नरेश फुयाँल–माघ, १५–काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकिकृत नेकपा माओवादीका कारण जारी शान्ति प्रकृया र संविधान लेखनकार्य अनिश्चित बनेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरको पत्रकार
विस्तृत समाचार
Added: 2012 January 29
विवादित विषयमा माघ मसान्त सम्म सहमति जुटाउने गरी संविधान निर्माणको कार्यतालिका संसोधन हुने भएको छ । सिंहदरवारमा आज विहान वसेको संवैधानिक समितिको वैठकले माघ २९ गते सम्म विवादित सवै विषय टुंगो लगाउने गरी कार्यतालिका संसोधन गर्ने निर्णय गरेको
विस्तृत समाचार
[+] थप समाचार
समाचार
Added: 2012 January 29
नरेश फुयाँल, माघ १५ काठमाण्डौ । संविधानसभाको म्याद थपबारे सर्वोच्च अदातलको फैसलामाथि पुनरावलोकन गर्न अस्वीकार गर्ने अदालत प्रशासनको निर्णयविरुद्ध सभामुख सुवासचन्द्र नेम्वाङले इजलासमा निवेदन दिनु भएको छ । सभामुखको तर्फबाट महान्यायाधीबक्त
विस्तृत समाचार
Added: 2012 January 29
नरेश फुयाँल, माघ १५ काठमाण्डौ । इन्धनमा बढाइएको मूल्य सबै फिर्ता गर्नु पर्ने भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका विभिभत्र राजनीतिक दल निकटका बिद्यार्थी संगठनहरुले आज तेश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनीक गरेका छन् । राजधानीमा आज बसेको
विस्तृत समाचार
Added: 2012 January 29
नरेश फुयाँल, माघ १५ काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिभुवन विश्वबिद्यालयका आंगिक क्याम्पसहरु अनिश्चितकालीन बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर संघले माघ १८ र २२ गते सहउपक
विस्तृत समाचार
[+] थप समाचार
सिनेमा
Added: 2012 January 26
नेपाली चलचित्र आइ एम सरीका युनिटले पत्रकार सम्मेलन गरि चलचित्रको अडियो सिडी विमोचन, प्रोमो र दर्ुइवटा गीत प्रिमियर गरेका छन । यहि माघ २७ गते देखि देशब्यापी रिलिज हुन लागेको उक्त चलचित्रमा आर्यन सिग्देल र केकी अधिकारी, बिएस राण्ँा, श्याम अर
विस्तृत समाचार
Added: 2012 January 26
नेपाली चलचित्र विजय पथ र परिचय शुक्रवारवाट पर््रदर्शन हुेने भएको छ । नेपाली चलचित्र खासै नचलिरहेको अवस्थामा दुवै चलचित्रमा निखिल उप्रेतीको अभिनय रहेको ले दुवै चलचित्रका निर्माताहरु यतिवेला के हुने हो भनेर चिन्तित भएका छन । त्यस्ते नेपाली चल
विस्तृत समाचार
Added: 2012 January 26
नेपाली कला क्षेत्रकी ख्याति प्राप्त कलाकार शुशिला रायमाझीको विहीवार निधन भएको छ । लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो बिएण्डबि अस्पतालमा निधन भएका हो । प्रप्त जानकारी अनुसार रायमाझीको शव टिचिङ हस्पिट
विस्तृत समाचार
Added: 2012 January 22
बिएन फिल्मस्को प्रस्तुतीमा निर्माण्ँ भएको नेपाली कथानक चलचित्र विजय पथ यहि १३ गतेवाट प्रदर्शन हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक वसन्त निरौलाले उक्त जानकारी गरायका हुन । उक्त कार्यक्रममा आङ्खनो चलचित्रका कलाकारहरुले प्रो
विस्तृत समाचार
[+] थप समाचार
संगीत
Added: 2012 January 07
काठमाडौ, पुस २४ - म्युजिक कम्पनी सञ्चालक र दूरसञ्चारका केही कर्मचारीको मिलेमतोमा मोबाइल प्रयोगकर्ताको पासवर्ड अवैध प्रयोग गरी कलर रिङ ब्याक टोन (सीआरबीटी) चोरी हुने गरेको छ । सुन्दै नसुनेका गीत हजारौं पटक डाउनलोड हुन तथा सीआरबीटी सेवा नै नल
विस्तृत समाचार
Added: 2012 January 06
यस वर्षको पन्ध्रौं हिट्स एफएम म्युजिक अवार्ड सम्पन्न भएको छ । पन्ध्रौं हिट्स एफएम म्युजिक अवार्डमा वरिष्ठ गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीलाई लाईफ र्टाईम एचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो । आर्मी अफिर्सस क्लबमा आयोजित कार्यक्रममा ने
विस्तृत समाचार
[+] थप समाचार
कला/मनोरंजन
Added: 2012 January 20
माघ ६, काठमाडौं । प्रविधीको दुरुपयोग गर्दै अनुमति विना अरुको मोवाइलमा आफ्नो गीतको सिआरवीटी डाउनलोड गर्ने लोक गायक याम क्षेत्रीलाई ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पर्वतका यमबहादुर क्
विस्तृत समाचार
Added: 2012 January 18
एसियन पेन्टस खोजी प्रतिभाको अर्को राउण्ड यहि माघ ८ गतेवाट शुरु हुने भएको छ । यस राउण्डमा प्रतियोगीहरुले पियानोमा गीत संगीत प्रस्तुत गर्नेछन । यस कार्यक्रमको छायाकंन फाइभ मन्कीज रेष्टुरेन्टमा हुने जानकारी कार्यक्रमका निर्देशक तथा संचालक दिन
विस्तृत समाचार
[+] थप समाचार
विदेश
Added: 2012 January 29
नरेश फुयाँल–माघ, १५–काठमाण्डौ । भारतको बिहार राज्यका स्वास्थ्यमन्त्री अश्विनी चौबेले आन्दोलनमा उत्रिने चिकित्सकको हात काट्न सक्ने चेतावनी दिनु भएको छ । राज्यका अस्पतालहरुको निरिक्षणमा निस्केका स्वास्थ्यमन्त्री चौबेले हरेक दिन सरकारी अ
विस्तृत समाचार
Added: 2012 January 28

वसन्त शर्मा १५ माघ काठमाडौ। पेरुको राजधानी लीमामा एक अस्पतालमा आगलागी हु‘दा कम्तिमा २६ जनाको ज्यान गएको छ । आगलागीमा परि अन्य कैंयौ गम्भिर घाईते भएकाले मृतकको संख्या अझै वढ्न सक्ने जनाईएको छ । अस्पतालमा अचानक आगो फैलीएपछि कैयौं विरामीले झ
विस्तृत समाचार
खेलकुद
Added: 2012 January 29
नरेश फुयाँल–माघ, १५–काठमाण्डौ । माघ १७ गतेदेखि पोखरामा सुरु हुने १० औं आहा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक साहारा क्लबले जनाएको छ । पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो
विस्तृत समाचार
Added: 2012 January 27

१४ माघ । अखिल नेपाल फुटबल सङ्घ -एन्फा)को आयोजनामा आज देखि स्याङ्जामा 'बी' डिभिजन क्षेत्रीय सुपर लिग सञ्चालन गर्ने भएको छ । एन्फा प्रवक्ता ललितकृण श्रेष्ठका अनुसार 'बी' डिभिजनमा रहेका १२ जिल्लामा सञ्चालित जिल्ला लिगमा प्रथम भई क्षे
विस्तृत समाचार
[+] थप समाचार
आधा आकाश
  • Added: 2011 December 22
    २६ बर्षभयो सरस्वती काफ्लेले कोठा खाज्दै हिडेको । काम नै उनको कोठा खाज्ने । आफुलाई नभई अरुका लागी । सबैथोक उनको यहि कोठा खाज्ने काम नै हो । यहि कामले उनलाई दाल भात जुटाएको छ भने कोठा नपाएर सास्ती खेपेकालाई ढुगां खोज्दा देउता भेटे जस्तो । त
    विस्तृत समाचार
  • Added: 2011 October 27
    सबैकी दिदी अर्थात् अन्जली देवी मास्के । उनको उमेरले छ दशक बढी काटिसकेको भएपनि जतिसक्दो बढी भाइको दिदी बन्ने मोह भने चुलिदै छ । मध्य काठमाडौंको व्यस्त बजार बागेंमुढामा जन्मिएकी उनी बुवा कृष्णराज मास्के र आमा मोहनदेवी मास्केको ३ सन्तान मध्ये
    विस्तृत समाचार
  • Added: 2011 September 11
    गर्भ मै रहदै आफूमा राजनैतिक प्रक्रिया सुरु भउको मान्ने सभासद यसोदा सुवेदी वुवा रोम हर्षसुवेदी र आमा मेनुका सुवेदीको दाङको वनकट्टी भन्ने ठोमा जन्मिएकी हुन । सामान्य परिवारमा जन्मिएको भएपनि वुवाले दोश्रो विवाह गरे पस्चात उनलाई आमाले नै हर्ुका
    विस्तृत समाचार
  • Added: 2011 August 12
    एउटा कलाकारको सोच र सीपबाट रगंले कोरिएका चित्रहरुले विभिन्न बिषयलाई प्रतिबिम्बित गरिरहेका हुन्छन् । चित्र प्रतिरुचि राख्ने हरेकले कलाकारको कला हेरेर आफनै कल्पनामा रमाउन सक्दछन् । तर त्यो चित्रको वास्तविकता र भाव सबैले बुdm्न सक्दछन् भन्ने प
    विस्तृत समाचार
अन्तर्वार्ता
ईभेन्टस
Added: 2012 January 24
जुनियर स्कूल प्रिन्सेज २०११ रिलायन्स पव्लिक स्कूलकी प्रशंशा गुरुङ्गले जितेकी छिन । १द्द वषर््िया प्रशंशााले ताज संगै ल्यापटप र साइृकल पाईन । त्यस्तै स्मृति गुरुङ्ग फस्ट रनर अप र वविता श्रेष्ठ सेकेण्ड रनर अप भए । सिजन मिडियाले आयोजना गरेको
विस्तृत समाचार
Added: 2012 January 07

सिजन मिडियाको आयोजनामा हुने “जुनीयर स्कूल प्रिन्सेज” कक्षा चार पाचँ र छ मा अध्ययनरत छात्राहरुको लागि जाडो विदाको समयमा घरघरमा वसेका सम्पर्ूण्ा छात्राहरुलाई मध्य नजर राखी उनीहरुको भित्ररहेको अन्तरनिहीत प्रतिभा , व्यक्तित्व विकास , खेलकुद, घ
विस्तृत समाचार
विचित्र संसार
Added: 2012 January 27
छोप्नै पर्ने अङ देखिएपछि ब्राजिलले बेहुलिले पेन्टी लाउनै पर्ने कानुन ल्याउने भएको छ । वैवाहिक सम्बन्ध राम्रँे हुने जनविश्वासमा ब्राजिलमा विवाहको अवसरमा बेहुलीहरुले पेन्टी लगाउन छोडेपछि सरकारले यस्तो कानुनु ल्याउन लागेको हो । देशको दक्षण
विस्तृत समाचार
Added: 2012 January 27

सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । थाइल्याण्डको प्रहरीले महिलाको पेन्टी चोरेकोमा थाइल्याण्डका एकजना ४८ वषर्ीय एक चोरलाइ पक्ाउ गरेको छ । प्रहरीले ती चोरको घरबाट महिलाले लगाउने दश हजारभन्दा बढी पेन्टी ु बरामद गरेको छ बैङकको एक घरमा उनले पे
विस्तृत समाचार
जनमत

Loading...