डोल्पाको जंगलमा लुकाइराखेको अवस्थामा प्रहरीले ५४ थान चाइनिज पेस्तोल फेला पारेको छ ।
डोल्पा र रुकुमको सीमाक्षेत्रबाट प्रहरीले ठुलो परिमाण्ँको हतियार बरामद गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सर्ुर्खेतले जनाएको छ ।
डोल्पा माझफाल ९ तोरीद्धारी सामूदायिक बन र रुकुमको नाका क्षेत्रमा खटिएको प्रहरी टोलीले बनखोल्सामा बेवारिसे अवस्थामा ५४ थान चाइनिज पेस्तोल, म्याग्जीन १ थान र ६ राउण्ड गोली बरामद गरेको हो ।
यसअघि सुदूरपश्च्ािममा पनि लुकाइराखेको ठूलो परिण्ँामको हतहतियार प्रहरीले बरामद गरेको थियो ।