माघ १५, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्बन्धि अनुसन्धान रोकेको भनी आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गर्नु भएको छ । आफूमाथि परेको अवहेलनाको मुद्धामा सर्बोच्च अदालतलाई आज लिखित जवाफ दिँदै
विस्तृत समाचार