माघ १५, काठमाण्डौ । थाईल्याण्डमा जारी एसिसी महिला च्याम्पियनसीप क्रिकेटमा नेपाल समुह विजेता भएको । प्रेम ओभल मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएर समूह ए को विजेता बनेको हो । ६ अंक जोडेको हङकङले भने उपविजेतामा चित्त बुझाउनु
विस्तृत समाचार