युरोकपको तयारीमा रहेको प|mान्सले एस्टोनियालाई पराजित गरेको छ ।
गयराति भएको खेलमा प|mान्सले एस्टोनियालाई ४ - ० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एमएम एरिनामा भएको खेलमा प|mान्सकालागि करिम वेन्जामाले २ तथा प|mान्क रिवेरीले एक तथा जेरिमी मिनेजले एक गोल गरेका थिए । पर्सर्ीीखी सुरुहुने युरो कपमा प|mान्स समूह डीमा रहेको छ । प|mान्सले पहिलो खेलमा आगामी सोमबार इंग्ल्याण्डको सामना गर्दै छ ।